YouVersion लोगो
खोज आइकन

प्रेरित 2:25-28

प्रेरित 2:25-28 सरल नेपाली

दाऊद राजाले पनि उहाँको बारेमा यसरी भनेका थिए– मैले प्रभुलाई सधैँ मेरो सामुन्‍ने देखिरहेको छु। उहाँ मलाई सुरक्षा दिँदै मेरो साथमा रहनुहुन्‍छ र म डराउनुपर्दैनँ। त्‍यसैले म हृदयदेखि नै खुसी छु र खुसीको गीत गाइरहन्‍छु। मरेर जानुपरे पनि म आशामा बाँचेर जिउँदछु किनभने तपाईंले मलाई पातालमा छोड्‍नुहुन्‍न, तपाईंले आफ्‍नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्‍न। तपाईंले मलाई जीवनको बाटो देखाउनुभएको छ। तपाईंसँग हुँदा म खुसीले रमाउँछु।

प्रेरित 2 पढ्नुहोस्

Video for प्रेरित 2:25-28