परमेश्वरले नै हामीलाई बचाएर आफ्नै मानिस हुन बोलाउनुभयो। हामीले गरेका कामले होइन तर उहाँका आफ्नै विचारले र अनुग्रहले परमेश्वरले हामीलाई आफ्नो पार्नलाई बचाएर बोलाउनुभयो। सृष्टिभन्दा अघि नै हामीलाई ख्रीष्ट येशूले यो अनुग्रह दिनुभएको हो। तर हाम्रो मुक्ति हाम्रा प्रभु येशू ख्रीष्ट आएपछि प्रकट भएको हो। ख्रीष्टले मृत्युलाई हटाउनुभयो र सुसमाचार सुनाएर कहिले नमर्ने जीवन देखाउनुभयो।
२ तिमोथी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ तिमोथी 1:9-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू