YouVersion लोगो
खोज आइकन

२ पत्रुस 1:5-7

२ पत्रुस 1:5-7 सरल नेपाली

यसैकारण जति सक्‍दो तिमीहरूको विश्‍वासमा भलाइ थप्‍ने कोसिस गर। भलाइमा ज्ञान थप, ज्ञानमा संयम थप, संयममा धैर्य थप, धैर्यमा भक्ति, भक्तिमा दाजुभाइहरूको माया, दाजुभाइको मायामा प्रेम थप।

२ पत्रुस 1 पढ्नुहोस्