तर यो कुरा नबिर्स, “थोरै छर्नेले थोरै र धेरै छर्नेले धेरै उब्जाउँछ।” जसलाई जति दिन मन लाग्छ, त्यति नै देओ। चित्त दुखाउँदै कसैको करमा परेर नदेओ किनभने परमेश्वरले त खुसीले दिनेलाई नै मन पराउनुहुन्छ।
२ कोरिन्थी 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 9:6-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू