२ कोरिन्थी 5:10

२ कोरिन्थी 5:10 सरल नेपाली

किनभने हामीहरू सबै एक दिन न्‍यायको लागि ख्रीष्‍टको सामुन्‍ने खडा हुनुपर्छ। सबैले यस जीवनमा राम्रो र नराम्रो, जेजस्‍तो काम गरेका छन्, त्‍यसैअनुसारको फल पाउनेछन्।

२ कोरिन्थी 5 पढ्नुहोस्