सोलोमनका बुबा दाऊद राजाले मन्दिर बनाउने ठाउँ तयार पारिसकेका थिए। त्यो ठाउँ यरूशलेमको मोरीयाह डाँडामा थियो, जुन ठाउँमा यबूसी र अरौनाको खला थियो जहाँ दाऊदलाई परमप्रभुले दर्शन दिनुभएको थियो।
२ इतिहास 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 3:1
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू