YouVersion लोगो
खोज आइकन

२ इतिहास 16:9

२ इतिहास 16:9 सरल नेपाली

परमप्रभुले सारा संसारमाथि नजर राख्‍नुहुन्‍छ र ज-जसका हृदय उहाँप्रति विश्‍वासयोग्‍य छन्, तिनीहरूलाई बल दिनुहुन्‍छ। तपाईंले मूर्ख काम गर्नुभयो। यसकारण अब उसो सधैँ तपाईंले लडाइँ गर्नुपर्नेछ।”

२ इतिहास 16 पढ्नुहोस्