YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 9:7

१ कोरिन्थी 9:7 सरल नेपाली

के सेनामा हुँदा सिपाहीले आफ्‍नो खर्च आफैं ब्‍यहोर्छ? के अङ्‌गुरको खेती गर्नेले अङ्‌गुर खान पाउँदैन? के गोठालाले आफ्‍नो वस्‍तुको दूध खान पाउँदैन?

१ कोरिन्थी 9 पढ्नुहोस्