YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 9:25-26

१ कोरिन्थी 9:25-26 सरल नेपाली

दौडमा भाग लिनेहरू जिउ सधाउन सबै किसिमले अभ्‍यास गर्छन्। तिनीहरूले त ओइलाएर जाने माला पाउन त्‍यसो गर्छन्, तर हामीचाहिँ सधैँभरि रहने मुकुटको लागि गर्छौं। त्‍यसैले त म निशाना ताकेर दगुर्छु। म हावामा मुक्‍का हान्‍दिनँ।

१ कोरिन्थी 9 पढ्नुहोस्

१ कोरिन्थी 9:25-26 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति