खुट्टाले म हात होइनँ। त्यसैकारण म शरीरको होइनँ भन्दैमा के खुट्टा शरीरको नहुने हो र? कानले म आँखा होइनँ। त्यसैकारण म शरीरको होइनँ भन्दैमा ऊ शरीरको नहुने हो र? पूरै शरीरमा आँखा मात्रै भयो भने केले सुन्ने? र कान मात्रै भयो भने केले सुँघ्ने? शरीरमा भएका अङ्गहरू परमेश्वरले आफ्नै इच्छाले शरीरमा राखिदिनुभएको हो। एउटै अङ्गले पूरै शरीर ढाक्यो भने शरीर हुने नै थिएन। अङ्गहरू धेरै छन्, तर शरीरचाहिँ एउटै छ।
१ कोरिन्थी 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 12:15-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू