YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 11:28-29

१ कोरिन्थी 11:28-29 सरल नेपाली

हरेकले आफूलाई पहिले जाँचोस् र त्‍यसपछि रोटी खाओस् र कचौराबाट पिओस् किनभने खाने र पिउने मानिसले प्रभुको शरीरको बारेमा नबुझी खान्‍छ र पिउँछ भने आफैंमाथि सजाय ल्‍याउँछ।

१ कोरिन्थी 11 पढ्नुहोस्