YouVersion लोगो
खोज आइकन

सपन्‍याह 1:10-12

सपन्‍याह 1:10-12 NNRV

परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस दिन माछा ढोकाबाट पुकारा, नयाँ टोलबाट रुवाबासी, र डाँड़ाहरूबाट ठूलो आवाज मास्‍तिर जानेछन्‌। हे बजार भएको ठाउँमा बस्‍ने हो, चिच्‍च्‍याएर रोओ। तिमीहरूका सबै व्‍यापारीहरू खतम हुनेछन्, चाँदीका व्‍यापार गर्नेहरू सबै नष्‍ट हुनेछन्‌। त्‍यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्‍नेछु, र ढुक्‍क भएर बस्‍नेहरूलाई, थिग्रो भएर बसेको दाखमद्यजस्‍तै हुनेहरूलाई, र ‘परमप्रभुले न त असल न खराब गर्नुहुन्‍छ’ भनी विचार गर्नेहरूलाई म सजाय दिनेछु।