श्रेष्ठगीत 6:11-12
श्रेष्ठगीत 6:11-12 NNRV
बदामका रूख भएका बगैँचातिर म त्यहाँका उब्जनी हेर्न गएँ, बोटहरूमा कोपिला लागेछन् कि, अथवा अनारमा फूल फुलेका छन् भनी म हेर्न गएँ। मैले थाहा पाउन अघि नै मेरो चाहनाले मलाई मेरा मानिसहरूका राजकीय रथहरूतिर लगे।

