भजनसंग्रह 77:10-12

भजनसंग्रह 77:10-12 NNRV

अनि मैले सोचें, “यस कुरामा म अपिल गर्छु: सर्वोच्‍चको दाहिने बाहुलीका वर्षहरू।” परमप्रभुका कार्यहरूको म स्‍मरण गर्नेछु, निश्‍चय नै तादिका तपाईंका आश्‍चर्यकर्महरू म सम्‍झनेछु। म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्‍तन गर्नेछु।