YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 139:11-12

भजनसंग्रह 139:11-12 NNRV

यदि म भनूँ, “अँध्‍यारोले मलाई छोप्‍नेछ, अनि प्रकाश मेरो चारैतिर रातको अन्‍धकार हुनेछ,” तापनि अन्‍धकार तपाईंको निम्‍ति अँध्‍यारो हुनेछैन, रात त दिनको उज्‍यालोजस्‍तै चम्‍कनेछ, किनभने अन्‍धकार तपाईंको निम्‍ति ज्‍योतिजस्‍तै हो।