YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 116:1-2

भजनसंग्रह 116:1-2 NNRV

परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्‍नुभयो, करुणाको निम्‍ति मेरो पुकार सुन्‍नुभयो। उहाँले आफ्‍नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्‍जेल उहाँको पुकार गर्नेछु।