YouVersion लोगो
खोज आइकन

मर्कूस 3:28-29

मर्कूस 3:28-29 NNRV

साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मानिसहरूका सबै पाप र ईश्‍वर-निन्‍दा क्षमा गरिनेछन्, तर पवित्र आत्‍माको विरुद्धमा निन्‍दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्‍यो अनन्‍त पापकर्मको दोषी ठहर्छ।’