YouVersion लोगो
खोज आइकन

मर्कूस 10:47-49

मर्कूस 10:47-49 NNRV

जब त्‍यसले उहाँ नासरतका येशू हुनुहुन्‍छ भन्‍ने सुन्‍यो, तब कराएर त्‍यसले भन्‍न लाग्‍यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌।” तब धेरैले त्‍यसलाई चूप लागोस्‌ भनेर हप्‍काए। तर त्‍यो झन्‌ चर्को गरी कराउन लाग्‍यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌।” तब येशू टक्‍क अड़िनुभयो र भन्‍नुभयो, “त्‍यसलाई बोलाओ।” अनि तिनीहरूले त्‍यस अन्‍धालाई यसो भनेर बोलाए, “ढाड़स गर्, उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्‍छ।”