YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 2:7-8

यूहन्‍ना 2:7-8 NNRV

येशूले तिनीहरूलाई भन्‍नुभयो, “घ्याम्‍पाहरू पानीले भर।” तिनीहरूले घ्याम्‍पाको मुखसम्‍मै पानी भरिदिए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ।” तिनीहरूले सो लगे।