YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 17:14-17

यूहन्‍ना 17:14-17 NNRV

मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्‍यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ। तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्‍टबाट सुरक्षित राखिदिनुहोस्‌। तिनीहरू संसारका होइनन्, जस्‍तो म पनि संसारको होइनँ। तिनीहरूलाई सत्‍यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्‍य हो।