YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 17:13-15

यूहन्‍ना 17:13-15 NNRV

“तर अब म तपाईंकहाँ आइरहेछु। संसारमा हुँदा यी कुरा म बोल्‍दछु, कि तिनीहरूमा मेरो आनन्‍द पूरा होस्‌। मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्‍यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ। तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्‍टबाट सुरक्षित राखिदिनुहोस्‌।