YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:21-24

यूहन्‍ना 11:21-24 NNRV

तब मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन। तर अब पनि म जान्‍दछु, तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्‍छ, परमेश्‍वरले तपाईंलाई दिनुहुनेछ।” येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।” मार्थाले उहाँलाई भनिन्, “म जान्‍दछु, कि त्‍यो अन्‍त्‍यका दिनको पुनरुत्‍थानमा फेरि जीवित भई उठ्‌नेछ।”