YouVersion लोगो
खोज आइकन

यशैया 57:20-21

यशैया 57:20-21 NNRV

तर दुष्‍टहरूचाहिँ छाल उठेको समुद्रझैँ हुन्, जो शान्‍त हुन सक्‍दैन, जसको पानीले मैला र हिलो बाहिर फ्‍याँक्‍छ। “दुष्‍टलाई शान्‍ति हुँदैन” भनी मेरा परमेश्‍वर भन्‍नुहुन्‍छ।