YouVersion लोगो
खोज आइकन

इजकिएल 34:15-16

इजकिएल 34:15-16 NNRV

म आफै मेरा भेड़ाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई त्‍यहाँ सुताउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। हराएकालाई म खोज्‍नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्‍याउनेछु। घाइतेलाई म मलहमपट्टी लगाइदिनेछु, निर्बललाई बलियो पार्नेछु। तर मोटा, ताजा र बलियाहरूलाई म नष्‍ट पार्नेछु। बगालको हेरचाह न्‍यायसित गर्ने गोठालो म हुनेछु।