YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 17:15-16

प्रस्‍थान 17:15-16 NNRV

मोशाले त्‍यहाँ एउटा वेदी बनाएर त्‍यसको नाउँ “परमप्रभु मेरो झन्‍डा” राखे। अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्‍तौँ-पुस्‍तौँसम्‍म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।”