एस्तर 4:1-2
एस्तर 4:1-2 NNRV
यी सबै कुरा सुनेर मोर्दकैले आफ्नो लुगा च्याते, अनि भाङ्ग्रा र खरानी लाएर चर्को सोरले विलाप गर्दै सहरका चारैतिर गए। उनी राजमहलका मूल ढोकासम्म मात्र गए, किनभने भाङ्ग्रा लाएको कुनै पनि मानिस मूल ढोकाबाट भएर भित्र जान पाउँदैनथ्यो।

