YouVersion लोगो
खोज आइकन

एफिसी 5:8-11

एफिसी 5:8-11 NNRV

किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर, किनकि सबै भलाइ, धार्मिकता र सत्‍यतामा नै ज्‍योतिको फल पाइन्‍छ, र प्रभुलाई मन पर्ने के हो सो सिक्‍ने कोसिस गर। अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।

एफिसी 5:8-11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति