YouVersion लोगो
खोज आइकन

दानिएल 11:2

दानिएल 11:2 NNRV

“अब म तिमीलाई सत्‍य कुरा बताउँछु: फारसका अरू तीन राजाहरू देखा पर्नेछन्‌ र त्‍यसपछि ती सबैभन्‍दा धनी अर्का चौथा पनि निस्‍कनेछन्‌। जब उनले आफ्‍नो सम्‍पत्तिद्वारा शक्ति प्राप्‍त गर्नेछन्, उनले सबैलाई ग्रीस राज्‍यको विरुद्ध उक्‍साउनेछन्‌।