जुन अधिकृतका हातको भर लिएर राजा हिँड्थे, तिनले परमेश्वरका जनलाई भने, “हेर, परमप्रभुले स्वर्गका झ्यालहरू खोलिदिनुभयो भने पनि के यस्तो हुन सक्थ्यो र?” एलीशाले जवाफ दिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नेछौ, तर तिमीले त्यसबाट केही खान पाउनेछैनौ।”
२ राजाहरू 7 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 7:2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू