तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक सोर गरी आवाज निकाले। अनि तुरही, झ्याली र अरू बाजाहरूसित परमप्रभुको प्रशंसा गर्नलाई तिनीहरूले यसो भनेर गीतको आवाज निकाले: “उहाँ असल हुनुहुन्छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” तब परमप्रभुको मन्दिर बादलले भरियो, अनि बादलले गर्दा पूजाहारीहरूले सेवा गर्न सकेनन्, किनकि परमेश्वरको मन्दिर परमप्रभुको महिमाले भरिएको थियो।
२ इतिहास 5 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 5:13-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू