YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 5:20-21

१ यूहन्‍ना 5:20-21 NNRV

हामी जान्‍दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ, जो सत्‍य हुनुहुन्‍छ। उहाँलाई चिन्‍न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्‍य हुनुहुन्‍छ, हामी उहाँमा छौं, अर्थात्‌ उहाँका पुत्र येशू ख्रीष्‍टमा। उहाँ नै साँचो परमेश्‍वर र अनन्‍त जीवन हुनुहुन्‍छ। साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।