YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 4:20-21

१ यूहन्‍ना 4:20-21 NNRV

यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ त्‍यसले आफ्‍नो भाइलाई पनि प्रेम गर्नुपर्छ।

१ यूहन्‍ना 4:20-21 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति