1
मत्ती 18:20
डोटेली नयाँ करार
क्याकि जाँ दुइ अथवा तीन जाना मेरा नाउँमि जम्मा हुनाहान, ताँ म तिनरा बिचमि हुन्या हु क्याकि तमन मेरा शिष्या हौ।”
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 18:20
2
मत्ती 18:19
आजी म तमनलाइ भणनउ, धर्तीमि तमनमि हइ दुइ जाना केइ कुरणीमि सहमत होइबर केइ माग्या भण्या, त्यो स्वर्गका मेरा पिता बठेइ तमरि निउति हुन्या हो।
अन्वेषण गर्नुहोस् मत्ती 18:19
3
मत्ती 18:2-3
उनले एक नानो बालकलाइ आफना वाँ बोलाइबर कल्लेयो, रे भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, मन बदलिबर तमन नाना बालक जसा भयानु भण्या कभइ लगइ स्वर्गको राज्यमि पस्स पाउन्या होनु।
अन्वेषण गर्नुहोस् मत्ती 18:2-3
4
मत्ती 18:4
जइले यइ नाना बालक जसो आफलाइ नम्र बनाउछ, त्यो स्वर्गको राज्यमि सब भण्ना महान हुन्या हो।
अन्वेषण गर्नुहोस् मत्ती 18:4
5
मत्ती 18:5
जइले मेरा नाउँमि एक यिसो बालकलाइ स्वागत अरन्छ, तइले मलाइ स्वागत अरन्छ।”
अन्वेषण गर्नुहोस् मत्ती 18:5
6
मत्ती 18:18
येशूले भण्यो, “साच्ची म तमनलाइ भणनउ, तमनले धर्तीमि जी बादन्छौ, त्यो स्वर्गमि बादिन्या हो। रे तमनले धर्तीमि जी फुकाउछौ त्यो स्वर्गमि फुकाइन्या हो।
अन्वेषण गर्नुहोस् मत्ती 18:18
7
मत्ती 18:35
तमनले आफना बिश्वासि भाइलाइ आफना हृदय बठेइ क्षमा अर्यानु भण्या, स्वर्गमि हुन्या मेरा पिताले लगइ तमनसित तसोइ अदद्या हुन।”
अन्वेषण गर्नुहोस् मत्ती 18:35
8
मत्ती 18:6
“तर जइले नानो मान्स जइले ममि बिश्वास अददाहान, उनलाइ पाप अद्द लाउनाहान भण्या, सजायका रुपमी तइका गलाइनो जितारो झुन्ड्याइबर समुद्र भित्तरी खितिनु सबहइ निको हुन्छ।”
अन्वेषण गर्नुहोस् मत्ती 18:6
9
मत्ती 18:12
तमन कि बिचार अरन्छौ? यदि कसइ मान्सका सय भेडामि हइ एक भड्किबर गयो भण्या, उइले उनान्सयलाइ छाडिबर डाङा तिर गइबर तइ भड्किबर जान्या एक भेडालाइ खोज्जाइ जानैन ब?
अन्वेषण गर्नुहोस् मत्ती 18:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू