1
मत्ती 1:21
डोटेली नयाँ करार
तिनले एक बालक जन्माउनेइ हुन, रे तुइले उनरो नाउँ येशू राख्दया हइ, क्याकि उनले आफना मान्सलाइ तिनरा पाप बठेइ बचाउन्या हुन।”
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 1:21
2
मत्ती 1:23
“हेर, एक कुमारिकन्या गर्भ बोक्देइ हो, रे तइले एक बालक जन्माउनेइ हो, रे उनरो नाउँ इम्मानुएल राखिन्या हो, जइको अर्थ हो, परमेश्वर हामसित।”
अन्वेषण गर्नुहोस् मत्ती 1:23
3
मत्ती 1:20
तइ पछा जब उन यिन कुरणी बिचार अद्दाथ्या, सुइनामी प्रभुका स्वर्गदुत धेका पड्या, रे उनलाइ यिसो भण्यो, “योसेफ, राजा दाउदका बंस, मरियमलाइ तेरि स्वानिका रुपमि स्वीकार अद्दाइ जनडराइ, क्याकि जो तइका गर्भइनि छन, उन पबित्र आत्माका सक्ति बठेइ हुन।
अन्वेषण गर्नुहोस् मत्ती 1:20
4
मत्ती 1:18-19
येशू ख्रीष्टको जन्म हुनाहइ पइल्ली यिसो भयाथ्यो। उनरी इजा मरियम सित योसेफकि मगनि भइरइथ्यो। उनरो ब्या हुनाहइ पइल्ली मरियम पबित्र आत्माको सक्ति बठेइ कुमारिकन्या छनजेइ बालक पाउनेइ भइन। तइको बैकान योसेफ धर्मि मान्स भया हुनाले, तइलाइ शरममि पाड्ड्या मन नभया हुनाले गोप्यमी मगनि तोडया निर्णय अर्यो। उइले इसो सोच्यो क्याकि उन ब्या अद्दाहइ पइल्ली गर्भवती भइन जो कानुनको बिरुद्दमि थ्यो।
अन्वेषण गर्नुहोस् मत्ती 1:18-19
होम
बाइबल
योजनाहरू
भिडियोहरू