1
जकरिया 1:3
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
त्यसैकारण मानिसहरूलाई भन्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मकहाँ फर्क,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् जकरिया 1:3
2
जकरिया 1:17
“यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्नुहुनेछ।’ ”
अन्वेषण गर्नुहोस् जकरिया 1:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू