1
रोमी 9:16
नेपाली समकालीन संस्करण
यसकारण यो कुरा मान्छेको चाहना र प्रयासमा निर्भर छैन, तर परमेश्वरको कृपामा निर्भर छ।
तुलना
अन्वेषण गर्नुहोस् रोमी 9:16
2
रोमी 9:15
किनकि उहाँले मोशालाई भन्नुहुन्छ; “जसलाई म कृपा गर्न चाहन्छु, म कृपा गर्नेछु, जसलाई म दया देखाउन चाहन्छु, म दया देखाउनेछु।”
अन्वेषण गर्नुहोस् रोमी 9:15
3
रोमी 9:20
तर हे मानिस, परमेश्वरसँग प्रश्न गर्ने तिमी को हौ? “बनाइएको थोकले बनाउनुहुनेलाई नै सोध्ने त, ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ ”
अन्वेषण गर्नुहोस् रोमी 9:20
4
रोमी 9:18
यसकारण परमेश्वरले जसलाई कृपा देखाउन चाहनुहुन्छ, उसैलाई कृपा गर्नुहुन्छ, र जसलाई कठोर बनाउन चाहनुहुन्छ, उसलाई कठोर बनाउनुहुन्छ।
अन्वेषण गर्नुहोस् रोमी 9:18
5
रोमी 9:21
के कुमालेलाई एउटै माटोको डल्लाबाट केही भाँडो विशेष उद्देश्यका निम्ति र अरू केही भाँडो साधारण थोक राख्नलाई बनाउने अधिकार हुँदैन र?
अन्वेषण गर्नुहोस् रोमी 9:21
होम
बाइबल
योजनाहरू
भिडियोहरू