1
भजनसंग्रह 95:6-7
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ; याहवेह हाम्रा सृष्टिकर्ताको अगि घुँडा टेकौँ; किनकि उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ; अनि हामी उहाँको खर्कका प्रजा र उहाँको रेख-देखमा रहेको बगाल हौँ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 95:6-7
2
भजनसंग्रह 95:1-2
आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ; हाम्रा मुक्तिका चट्टानको निम्ति उच्च सोरले जयजयकार गरौँ! धन्यवाद चढाउँदै उहाँको सामु आऔँ, भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 95:1-2
3
भजनसंग्रह 95:3
किनकि याहवेह महान् परमेश्वर हुनुहुन्छ, सबै देवहरूमाथि महान् राजा।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 95:3
4
भजनसंग्रह 95:4
पृथ्वीका गहिराइहरू उहाँको हातमा छ; र पर्वतका चुचुराहरू उहाँकै हुन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 95:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू