1
भजनसंग्रह 84:11
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
किनकि याहवेह परमेश्वर सूर्य र ढाल हुनुहुन्छ; याहवेहले निगाह र इज्जत दिनुहुन्छ; सत्य मार्गमा हिँड्नेहरूलाई याहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्न।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 84:11
2
भजनसंग्रह 84:10
तपाईंको मन्दिरको चोकमा एक दिन अरू ठाउँको हजार दिनभन्दा उत्तम छ; दुष्टहरूका पालहरूमा बस्नुभन्दा त, बरु मेरा परमेश्वरको भवनको ढोके हुन मलाई मन पर्छ
अन्वेषण गर्नुहोस् भजनसंग्रह 84:10
3
भजनसंग्रह 84:5
तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ; जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 84:5
4
भजनसंग्रह 84:2
याहवेहको मन्दिरका चोकहरूको निम्ति मेरो प्राणले तिर्सना गर्दछ, र मूर्च्छा नै पर्छ; मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्वरको पुकार गर्दछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 84:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू