1
भजनसंग्रह 42:11
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
हे मेरो प्राण, तँ किन उदास हुन्छस्? हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:11
2
भजनसंग्रह 42:1-2
जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ, त्यसरी नै हे मेरा परमेश्वर, म तपाईंको तिर्सना गर्दछु। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले जाऊँ र परमेश्वरलाई भेटूँ?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:1-2
3
भजनसंग्रह 42:5
हे मेरो प्राण, तँ किन उदास हुन्छस्? मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:5
4
भजनसंग्रह 42:3
मेरो आँसु दिनरात मेरो भोजन बनेको छ, मानिसहरू निरन्तर मलाई भनिरहन्छन्, “खोइ त तेरो परमेश्वर?”
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:3
5
भजनसंग्रह 42:6
मेरो प्राण मभित्र उदास भएको छ; यसकारण म यर्दनको देशबाट हेर्मोन पर्वत—मिसारको डाँडाबाट तपाईंलाई सम्झनेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू