1
भजनसंग्रह 140:13
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
निश्चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्; अनि सत्यनिष्ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:13
2
भजनसंग्रह 140:1-2
हे याहवेह, दुष्ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्; हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्; जसले आफ्ना हृदयमा दुष्ट योजना बनाउँछन्, र दिनहुँ युद्ध मच्चाउँछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:1-2
3
भजनसंग्रह 140:12
म जान्दछु, याहवेहले सताइएहरूका पक्षमा न्याय दिनुहुन्छ; र खाँचोमा परेकाहरूलाई न्यायको समर्थन गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:12
4
भजनसंग्रह 140:4
हे याहवेह, दुष्टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्; हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्; जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू