1
भजनसंग्रह 136:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 136:1
2
भजनसंग्रह 136:26
स्वर्गका परमेश्वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 136:26
3
भजनसंग्रह 136:2
देवताहरूका परमेश्वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 136:2
4
भजनसंग्रह 136:3
प्रभुहरूका प्रभुलाई धन्यवाद देओ: उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 136:3
होम
बाइबल
योजनाहरू
भिडियोहरू