1
भजनसंग्रह 116:1-2
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
म याहवेहलाई प्रेम गर्दछु; किनकि उहाँले मेरो सोर सुन्नुभयो; उहाँले मेरो दयाको पुकार सुन्नुभयो। किनकि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, म जीवित रहुन्जेल उहाँमा पुकार गर्नेछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:1-2
2
भजनसंग्रह 116:5
याहवेह अनुग्रही र धार्मिक हुनुहुन्छ; हाम्रा परमेश्वर कृपाले पूर्ण हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:5
3
भजनसंग्रह 116:15
याहवेहको नजरमा, उहाँका विश्वासयोग्य जनहरूको मृत्यु अनमोल छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:15
4
भजनसंग्रह 116:8-9
किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि, मेरा आँखालाई आँसुदेखि, र मेरा गोडालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ। ताकि म जीवितहरूका देशमा, याहवेहको सामु हिँड्डुल गर्न सकूँ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:8-9
होम
बाइबल
योजनाहरू
भिडियोहरू