1
भजनसंग्रह 102:2
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
मेरो कष्टको समयमा आफ्नो मुहार मबाट नलुकाउनुहोस्; तपाईंको कान मतिर लगाउनुहोस्; जब म पुकार गर्दछु, मलाई तुरुन्तै जवाफ दिनुहोस्!
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:2
2
भजनसंग्रह 102:1
हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्; सहायताको निम्ति मेरो पुकार तपाईंका सामु पुगोस्!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:1
3
भजनसंग्रह 102:12
तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ; तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:12
4
भजनसंग्रह 102:17
उहाँले बेसहाराका प्रार्थनाप्रति ध्यान दिनुहुनेछ; उहाँले तिनीहरूका बिन्तीलाई तुच्छ ठान्नुहुनेछैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू