1
भजनसंग्रह 100:5
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ; उहाँको विश्वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 100:5
2
भजनसंग्रह 100:4
धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस; र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर; उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 100:4
3
भजनसंग्रह 100:2
हर्षकासाथ याहवेहको आराधना गर; आनन्दका गीतहरू गाउँदै उहाँको सामु आओ!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 100:2
4
भजनसंग्रह 100:3
याहवेह नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौँ; हामी उहाँका प्रजा, र उहाँका खर्कका भेडाहरू हौँ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 100:3
होम
बाइबल
योजनाहरू
भिडियोहरू