1
हितोपदेश 29:25
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
मानिसको डर पासोमा प्रमाणित हुन्छ; तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 29:25
2
हितोपदेश 29:18
जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्; तर त्यो मानिस धन्यको हो, जसले व्यवस्थालाई पालन गर्दछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 29:18
3
हितोपदेश 29:11
मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ, तर बुद्धिमान्ले यसलाई नियन्त्रणमा राख्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 29:11
4
हितोपदेश 29:15
सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ, तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 29:15
5
हितोपदेश 29:17
आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 29:17
6
हितोपदेश 29:23
मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ; तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 29:23
7
हितोपदेश 29:22
क्रोधी मानिसले झगडा मच्चाउँछ, अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 29:22
8
हितोपदेश 29:20
के हतारसित बोल्ने मानिसलाई देखेका छौ? त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 29:20
होम
बाइबल
योजनाहरू
भिडियोहरू