1
हितोपदेश 10:22
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
याहवेहको आशिष्ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्न।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 10:22
2
हितोपदेश 10:19
जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 10:19
3
हितोपदेश 10:12
घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 10:12
4
हितोपदेश 10:4
अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 10:4
5
हितोपदेश 10:17
अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्ट पार्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 10:17
6
हितोपदेश 10:9
इमानदार मानिस निर्धक्क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 10:9
7
हितोपदेश 10:27
याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्टका आयुचाहिँ घटाइन्छ
अन्वेषण गर्नुहोस् हितोपदेश 10:27
8
हितोपदेश 10:3
याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्न; तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 10:3
9
हितोपदेश 10:25
आँधीबेहरी आएपछि दुष्टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 10:25
होम
बाइबल
योजनाहरू
भिडियोहरू