1
नहेम्याह 13:1-2
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
त्यस दिन मानिसहरूले सुन्ने गरी मोशाको पुस्तक चर्को आवाजमा पढियो; अनि त्यसमा यस्तो लेखिएको भेट्टाइयो: कुनै पनि अम्मोनी अथवा मोआबीलाई परमेश्वरको समुदायमा कहिल्यै प्रवेश गराउनुहुँदैन। किनकि तिनीहरूले इस्राएलीहरूलाई भोजन र पानी दिएनन्; तर तिनीहरूलाई श्राप दिन भनी बालामलाई रकम दिएर बोलाएका थिए। तरै पनि हाम्रा परमेश्वरले त्यस सरापलाई आशिष्मा परिवर्तन गरिदिनुभयो।
तुलना
अन्वेषण गर्नुहोस् नहेम्याह 13:1-2
2
नहेम्याह 13:14
हे मेरा परमेश्वर, मलाई यो कुराको निम्ति स्मरण गर्नुहोस्, र मैले मेरा परमेश्वरका घर र त्यसका सेवाका निम्ति अति विश्वासयोग्यतासाथ जे गरेको छु, त्यो आफ्नो स्मरणबाट नमेट्नुहोस्।
अन्वेषण गर्नुहोस् नहेम्याह 13:14
होम
बाइबल
योजनाहरू
भिडियोहरू