1
नहूम 3:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
रक्तपातले भरिएको सहरलाई धिक्कार! जो झूटले भरिएको छ, र लुटपाटका धनले भरिएको छ। जो पीडितबाट कहिल्यै मुक्त छैन!
तुलना
अन्वेषण गर्नुहोस् नहूम 3:1
2
नहूम 3:19
कुनै पनि कुराले तँलाई निको पार्न सक्दैन; तेरो चोट प्राणघातक छ। जसले तेरो बारेमा सुन्छन्, तेरो पतनमा आफ्नो हातले ताली बजाउँछन्; किनकि तेरो कहिल्यै अन्त्य नहुने क्रूरता कसले भोगेको छैन र?
अन्वेषण गर्नुहोस् नहूम 3:19
3
नहूम 3:7
तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्नेछन्, ‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’ तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?”
अन्वेषण गर्नुहोस् नहूम 3:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू