1
मर्कूस 8:35
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 8:35
2
मर्कूस 8:36
कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ?
अन्वेषण गर्नुहोस् मर्कूस 8:36
3
मर्कूस 8:34
तब उहाँले आफ्ना चेलाहरूसित भीडलाई पनि आफूकहाँ बोलाएर भन्नुभयो: “यदि कोही मेरो चेला बन्न चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
अन्वेषण गर्नुहोस् मर्कूस 8:34
4
मर्कूस 8:37-38
अथवा मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र? यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”
अन्वेषण गर्नुहोस् मर्कूस 8:37-38
5
मर्कूस 8:29
उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरूचाहिँ मलाई म को हुँ भन्छौ?” पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
अन्वेषण गर्नुहोस् मर्कूस 8:29
होम
बाइबल
योजनाहरू
भिडियोहरू