त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने, अनि उहाँ तिनीहरूका दृष्टिबाट अदृश्य हुनुभयो। तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”